विराटनगर महानगर र एन्फाबीच सम्झौता, राष्ट्रिय महिला फुटबल लिगको दोस्रो चरणका खेल विराटनगरमा

मोरङ – राष्ट्रिय महिला फुटबल लिग २०७८ को दोस्रो संस्करणका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता भएको छ। विराटनगर महानगरपालिकामा बिहीबार भएको एक कार्यक्रममा दुवै पक्षबीच लिगको दोस्रो चरणका २८ खेल सहिद मैदानमा गर्ने सहमति भएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए। उक्त अवसरमा मेयर पराजुलीले महानगरले विकास निर्माणसँगै खेलकुदलाई […]