कथा :  पहिलो घुस

- बलबहादुर थापा मगरउसले तलब थाप्नेबित्तिकै रकमको जोड–घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नका लागि दुई हजार । युनिफर्म खुइलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोसाक वर्षौं बित्दा प...

सम्बन्धित सामग्री

तपाईँले घुस खुवाउनुभएको छ ? १३ वर्षअघिका १७ ‘घुस अनुभव’

के तपाईँले कहिल्यै कतै घुस खुवाउनु भएको छ? कस्तो अवस्थामा घुस खुवाउनु पर्‍यो? कहाँ खुवाउनु पर्‍यो? नेपालको कुन क्षेत्रमा बढी भ्रष्टाचार छ जस्तो लाग्छ? यो प्रश्न १३ वर्षअघि माइसंसारमा सोधिएको थियो। त्यतिबेला यसको जवाफमा १२५ वटा प्रतिक्रिया आएका थिए। आउनुस् हेरौँ त्यतिबेला कस्ता घुस अनुभव पाठकले सुनाएका थिए, छानिएका केही अनुभव हेरौँ र मनन् गरौँ-… Continue reading

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो […]

घुस लिने–दिने दुवैलाई ‘क्लिन चिट’

विशेष अदालतले शुक्रबार घुस लिने–दिने दुवैलाई सफाइ दिएको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिडिई तथा प्रमुख इन्जिनियर लालु गिरी र उनलाई घुस दिने निर्माण व्यवसायी देवजंग शाहीलाई सफाइ दिइएको...

पोल सार्न घुस मागेपछि.

काठमाण्डाै – उपभोक्तालाई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भत्ता खाने प्राधिकरणका कुन...

जनप्रतिनिधिले नै घुस मागेपछि …

जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् । तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई आज पक्राउ गरिएको …

घुस रकमसहित काठमाडौंबाट सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई घुस रकमसहित कार्यालस...

डिआइजीको नाममा घुस

काठमाडौं, असोज ७ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो। सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा […]

घुस खाने प्रहरी

युवकले जिब्रो लडबडाउँदै कन्भिन्स गर्न खोजे- 'तपाईंका पनि श्रीमती, छोराछोरी होलान्। सिपाहीको तलबले के हुन्छ, सर? सोच्नुस्। तपाईंले घुस खान्न भनेर हुन्छ, तपाईंका हाकिमले खाइहाल्छन्।'

‘कसैले घुस माग्यो ? तत्काल अख्तियारमा खबर गर्नू’

काठमाडौं । कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ? यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । अख्यिारले त्यस्तै सूचनाका अधारमा पछिल्लोपटक राष्ट्रिय पुननिमार्ण प्राधिकरण […]

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।  आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेक...