पोल सार्न घुस मागेपछि.

काठमाण्डाै – उपभोक्तालाई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भत्ता खाने प्राधिकरणका कुन...

सम्बन्धित सामग्री

मन्त्रालय र सरकारी निकाय बिचौलियाकै घेरामा

काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि […]

बिजुलीको पोल सार्न घुस लिने पाटन सव–स्टेशनका प्रमुखमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा, पाटन, ललितपुर सवस्टेशनका प्रमुख सोमप्रसाद पहाडीमाथि भ्रष्टाचार मुद्दा चलाएको छ। प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार घुस माग गरेको उजुरीका आधारमा अख्तियारले पहाडीलाई गत पुस २९ मा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा  पहाडीले जिर्ण काठको पोल बदली गर्नका लागि लाग्ने […]

पोल सार्न घुस मागेपछि...

उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाई नगर्न र घुस नलिन कडाईका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।

विद्युतको पोल सार्न घुस माग्नेविरुद्ध मुद्दा दायर

उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोही कसैलाई पनि राम्रो लाग्दैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाई नगर्न र घुस नलिन कडाईका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन ।बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ । नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भक्ता खाने प्राधि

पोल सार्न घुस लिने सब स्टेसन प्रमुखविरुद्ध मुद्दा दायर

बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस लिने नेपाल विद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा पाटन ललितपुर सव-स्टेशनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । अख्तियारको टोलीले पहाडीलाई बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा गत मङ्सिर २९ गते नियन्त्रणमा लिएको थियो । जीर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्न सेवाग

बिजुलीको पोल सार्न १ लाख ४० हजार घुस माग्ने कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ– स्थानीयले घर बनाउनका लागि ‘पोल सारी पाऊँ’ भनेर निवेदन लिएर जाँदा घुस माग्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरका सब स्टेसन प्रमुख सोमप्रसाद पहाडीलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। गोदावारी नगरपालिका वडा नं १ स्थित दमाइँटारका स्थानीयले आफ्नो निजी जग्गामा प्राधिकरणले गाडेको पोल […]

विजुलीको पोल सार्न १ लाख ४० हजार घुस माग्ने सुपरभाइजर पक्राउ

२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजुलीको पोल सार्न सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ गरेको छ । प्राधिकरणको ललितपुरको पाटनस्थित सव स्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीलाई पक्राउ गरेको हो । पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ […]

पोल सार्न १ लाख ४० हजार घुस, प्राधिकरणका सब-स्टेसन प्रमुख पक्राउ

बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब-स्टेसन पाटन ललितपुरमा कार्यरत सब-स्टेसन प्रमुख सुपरभाइजर  सोम प्रसाद पहाडी छन् ।नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस र

घुससहित विद्युत सव-स्टेसन पाटन प्रमुख अख्तियारको नियन्त्रणमा

नेपाल बिद्युत प्राधिकरणको ग्रिड महाशाखा सव-स्टेसन पाटनमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी  एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार  रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घुस रकमसहित पक्राउ परेका पहाडीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

बिजुलीको पोल राख्ने निहुँमा घुस, विद्युत प्राधिकरणका दुई कामदार पक्राउ

काठमाडौः नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत् दुई जना पक्राउ परेका छन्। अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणमा काम गर्ने कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने पुरुषोत्तम दाहाललाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। चौधरीले बिजुलीको पोल राखिदिने भन्दै सेवाग्राहीसँग पच्चिस हजार रुपैयाँ घुस मागेका थिए। उनलाई घुस