घुस रकमसहित काठमाडौंबाट सव–इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ। टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार केसीलाई घुस रकमसहित कार्यालस...

सम्बन्धित सामग्री

दुई लाख घुस लिन आएका प्रहरी लेखापाल पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन्। घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्। सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा

दुई लाख घुस लिएको आरोपमा काठमाडौंबाट पक्राउ परे सवईन्जिनियर

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मालपोत कार्यालयका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ

बारामा मालपोत कार्यालयका निमित्त प्रमुख घुससहित पक्राउ परेका छन् । निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियारको टोलीले ६ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो । जग्गा सरजमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै जितपुरका एक सेवाग्राहीसँग घुस लिएपछि खनाल अख्तियारको नियन्त्रणमा पुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि एकजना सेवाग्राहीसँग घुस मागेपछि काठमाडौंबाट आएको अख्तियारको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई समेत पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई बाराको अमलेखगञ्जस्थित एक होटलबाट घुस ...

सिमराका निमित्त मालपोत प्रमुख ६ लाख घुससहित रङ्गेहात पक्राउ

बारा । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् । जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो । उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबा

ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । दसैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना काठमाडौंबाट पक्राउ परेका छन् । सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई …

सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

काठमाडौं : डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ। उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ।  काठमाडौंबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको...

सवारी पास बनाइदिने भन्दै घुस लिने लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ …

तत्कालीन एमालेका सभासद् कार्की पक्राउ :: Pahilopost.com

काठमाडौं: तत्कालीन नेकपा एमालेबाट सभासद् रहेका डिबी भनिने डोलबहादुर कार्की पक्राउ परेका छन्। आज बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो। 'अदालतको फैसलाअनुसार हामीले नियन्त्रणमा लिएका हौं,' ब्युरोका एसपी दीपक रेग्मीले भने। लमजुङबाट एमालेको समानुपातिक सभासद् भएको बेला प्रहरी निरिक्षक बनाइदिने भन्दै घुस लिएको अभियोगमा कार्कीलाई

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

काठमाडौं, मंसिर १६ – ट्राफिक प्रहरीलाई प्रलोभन देखाएको आरोपमा काठमाडौंबाट एकजना चालक पक्राउ परेका छन् । शुक्रबार जाँडरक्सी खाएर बा ७२ प ४०१५ नम...