धनकुटासँग आर्मी स्तब्ध

आहा ! रारा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लब मकवानपुर गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ।...

सम्बन्धित सामग्री

थ्री स्टारसँग आर्मी स्तब्ध

उपाधि दाबेदार त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन फुटबल लिगमा दोस्रो हारको सामना गरेको छ । एन्फाको च्यासल मैदानमा बिहीबार भएको खेलमा आर्मी तीनपटकको च्याम्पियन थ्री स्टारसँग १–० ले...

भद्रपुर–झापा गोल्डकप : मच्छिन्द्रलाई हराउँदै आर्मी च्यम्पियन

प्रथम भद्रपुर–झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै आर्मीको ‘बी’ टोलीले सिजनको...

आर्मीलाई स्तब्ध पार्दै एपिएफले जित्यो भलिबलको स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ २७-२५ ले विजयी भयो । तेस्रो सेटमा २६-२४ को रोमान्चक जित निकाल्दै […]

नवौैं राष्ट्रिय खेलकुद : आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ।पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै  आर्मीलाई अग्रता दिलाए।उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स

पुरुष फुटबलमा गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

१ कात्तिक,  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । […]

आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा ( हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको […]

मनाङलाई स्तब्ध पार्दै सगरमाथा सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै मोरङको सगरमाथा युथ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सगरमाथाले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ । इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ ले हराएको छ । पहिलो हाफमा लिएको २–० […]

एनआरटीसँग मनाङ स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीले मनाङसँगै आर्मी र थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । आइतबार भएको एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा उपाधि दावेदार हेल्प नेपाल स्पोर्ट्स क्लबलाई स्तब्ध पार्दै विभागीय त्रिभुवन आर्मी क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतीय राष्ट्रिय टोलकिा तीन खेलाडी समेटेको हेल्प नेपाललाई ३–१ […]

धरानसँग आर्मी स्तब्ध

धरान फुटबल क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलमा आइतबार आर्मीलाई स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको छ ।