पुरुष फुटबलमा गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

१ कात्तिक,  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । […]

सम्बन्धित सामग्री

खोखोको महिला र पुरुष दुवै स्पर्धामा लुम्बिनी र आर्मी फाइनलमा

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खोखोतर्फ त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशका महिला र पुरुष दुवै टिमले फाइनलमा स्थान बनाउन सफल भएका छन् । बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ लुम्बिनीले वाग्मती प्रदेशलाई २५–१६ को स्कोरमा हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो । लुम्बिनीले अब स्वर्णपदकका लागि आर्मीसँग प्रतिस्पर्धा...

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब गण्डकीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। मंगलबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले गरेको एक मात्र गोल निर्णायक भएको थियो। प्रतिस्पर्धात्मक बनेको खेलमा ‘सब्सटिच्युट’ खेलाडी सुदिल राईले ५८ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। सुदिल २४ औँ मिनेटमा कप्तान भरत खवासको […]

ह्यान्डबल – गण्डकी र आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल […]

राष्ट्रिय खेलकुद ह्यान्डबल : गण्डकी र आर्मी फाइनलमा

पोेखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनल प्रवेश गरेको छ । गण्डकीले लुम्बिनीलाई ५४-२१ गोलको खतिजामा पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे । अर्को सेमिफाइनलमा आर्मीले विभागिय प्रतिदेवन्दी एपीएफ कल्बलाई २७-२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे । […]

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती सोझो सेन्टमा पन्छाउँदै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

टाइगर कप भलिबलमा महिलातर्फ आर्मी फाइनलमा

३० पुस,  पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको आफ्नो अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पहिलो सेट गुमाएपनि आर्मीले पुनरागमन गर्दै […]

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको […]

एपीएफलाई सोझो सेटमा हराउँदै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै त्रिभुवन आर्मी क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको फाइनमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबसँगको भेट पक्का गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा आर्मीले एपीएफलाई ३–० […]

वाग्मतीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट