नवौैं राष्ट्रिय खेलकुद : आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ।पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोलले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो।अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा सुदिलले गोल गर्दै  आर्मीलाई अग्रता दिलाए।उनी २४ औं मिनेटमा कप्तान भरत खवासको स

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद: आर्मी सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन

पाेखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्णसहित टिम च्याम्पियन बनेको छ। सबै प्रतियोगिताको समाप्तिसँगै आर्मीले कुल १ सय ७२ स्वर्णसहित कुल ३ सय ७१ पदक जित्दै टिम च्याम्पियन बनेको हाे। आर्मीले रजत १ सय १० र काश्य ८९ पदक जितको थियो। त्यस्तै एपिएफले ६५ स्वर्ण ७३ रजत र ८१ काश्य गरी […]

नवौँ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मी च्याम्पियन

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भिडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५  पदक हात पार्‍यो । त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) […]

नवौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

कावासोती– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मंगलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र  पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित  १४ पदक जितेर कुस्ती […]

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

तनहुँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो। फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको […]

नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ।...

नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाएकोमा २९ औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बनाए ।पुलिससँगको खेलमा वि

नवौं राष्ट्रिय खेलकुद : पुरुष पुटबलमा पुलिसलाई हराउदै आर्मी सेमिफाइनलमा

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको समूह सी को खेलमा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दे आर्मी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठले १५औं र दिनेश हेमजनले २९ औं […]

नवौं राष्ट्रिय खेलकुद : महिला हकीमा ८ गोल गर्दै आर्मी विजयी

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद महिला हकीको आज भएको खेलमा नेपाल आर्मी  विजयी भएको छ । आज भएको महिला हकीको पहिलो खेलमा आर्मीले ८–० गोल अन्तरले लुम्बिनी प्रदेशलाई हरायो । खेलको १ मिनेटमै सुनिता नेगीको गोलबाट आर्मीले अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सितामाया बलले गोल गरिन् । २७ […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन

जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी च्याम्पियन भएको छ। फेन्सिङमा च्याम्पियन बनेको आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक जितेको छ। त्यसैगरी बागमतीले चार स्वर्ण, तीन रजत...

नवौं राष्ट्रिय खेलकुद :  १७ पदकसहित फेन्सिङमा आर्मी पहिलो

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ । पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत […]