नेपाल र रसियाका खेलकुदमन्त्रीबीच भेटवार्ता,  नेपालसँग मैत्रीपूर्ण खेल आयोजना गर्न रसिया इच्छुक

काठमाडौं : नेपालसँग मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसियाले इच्छा ब्यक्त गरेको छ ।रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजसँगको भेटमा  रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा इच्छा ब्यक्त गरेकाे मन्त्रालयले जनाएको छ ।भेटवार्ताका क्रममा नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेलविज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिन पनि रसियन मन्त्री सकारात्मक रहेको जनाइएको छ ।साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर

सम्बन्धित सामग्री

नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोलीबीच फागुनमा मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकष्मिक बैठकले महिला राष्ट्रिय फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसँगै खेल तय भएको छ । एन्फाका अनुसार फागुन १ देखि १३ गते सम्म मैत्रीपूर्ण खेलका लागि अखिल […]

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल – टिकट मुल्य १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने मैत्रीपूर्ण खेल दशरथ रंगशाला पुगेर हेर्नका लागि दर्शकले १ हजार वा ५ सय रुपैयाँको टिकट किन्नु पर्नेछ । नेपाल र पाकिस्तानबीच मंगलबार साँझ ५ बजे सुरु हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय […]

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ । फिफाको प्रतिबन्ध हटेपछि […]

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपालले २७ मार्चमा थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा २७ मार्चमा थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय भएको […]

एएफसी यू२३ छनोट : नेपाल र इन्डोनेसिया मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप आज इन्डोनेसियाको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे हुनेछ । प्रतियोगितामा एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ […]

नेपाल र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा आज साझ हुँदैछ । खेल साँझ ५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको थियो । ४ खेलाडीले डेब्यू गरेको खेलमा सविता राना मगर र […]

मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशको महिला राष्ट्रिय टोलीबीचका दुई मैत्रीपूर्ण खेल डिश होमको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल र बंगलादेशको पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ । दुवै खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेको हो ।अखिल […]

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको […]

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साझ दशरथ रंगशालामा हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु हुनेछ । बिहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको अग्रतालाई नेपालले […]

आफैं खेल प्रस्ताव गरेको भारत भन्छ – ‘प्रक्रिया पूरा हुँदैछ’

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिउँसो नेपाल र भारतको राष्ट्रिय टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल आयोजना गर्ने सूचना जारी गर्यो । भाद्र १७ र २० गतेका लागि खेलको मिति तय भएको पनि लेखिएको छ । भारतले नेपालमा आएर पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । तर […]