पाकिस्तान वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित समूहको खेल स्थगित

इलाम : पाकिस्तान जारी नेसनल वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड रहेको समूह ‘बी’ को खेल अनिश्चितकालका लागि स्थगित भएको छ।मासा युनाइटेड सम्मिलित समूहमा रहेको कराँची युनाइटेडको खेलाडीमा गत आइतबार कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। मासाले कराँचीसँग आज खेल्ने तालिका रहेको थियो।  फेडेरेसनले विज्ञप्ती जारी गर्दै समूह ‘बी’ मा रहेको टोलीका खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। कराँची युनाइटेडले स