किसानको करोडौं रुपैयाँ ठगेर व्यवसायी फरार

पाँचथरको फिदिम नगरपालिकाका किसानको करोडौं रकम ठगेर दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी फरार भएका छन् ।

सम्बन्धित सामग्री

करोडौं ठगेर म्यानपावर सञ्चालक फरार

अमेरिका र युरोप पठाउने भन्दै कम्तीमा ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगीको आरोप लागेका विस एचआर सेलुसनका सञ्चालक र कर्मचारी फरार भएका छन् । कम्पनीले एक जनाबाट १० देखि ४० लाख रुपैयाँसम्म लिएको खुलेको छ ।

करोडौं रुपैयाँ लिएर हुलाक बैंकका कर्मचारी फरार, बचतकर्ता अलपत्र

जनकपुरधाम । आर्थिक काराेबारका लागि वाणिज्यतर्फ भरपर्दाे र सुरक्षित निजीभन्दा सरकारी निकाय छन् । आम जनताकाे विश्वास पनि सरकारी बैंकमा नै छ । तर सरकारी बैकहरूबाट नै बचतकर्ता असुरक्षित भए जनता कहाँ जाने नेपाल सरकारमाथि ठूलाे प्रश्न उठेकाे छ । जनकपुरधामस्थित जिल्ला हुलाक कार्यालयमा सञ्चालित हुलाक बचत बैंकका कर्मचारीसुन...

करोडौं रुपैयाँ ठगेर व्यवसायी पंकज अग्रवाल फरार

इलाम । साबिक मेचीका चार जिल्लामा चामलको व्यापार गरिरहेका एक व्यापारी करोडौं रुपैयाँ ठगेर फरार भएका छन् । झापाको बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म कारोबार गरेका अग्रवाल फरार भएका हुन् । बिर्तामोड नगरपालिका–५ मा व्यवसाय गरेर बसेका अग्रवालले इलामका ४० जनासँग रकम सापटी लिएका थिए । लामो समयदेखि व्यापार गरिरहेका अग्रवाल १ […] The post करोडौं रुपैयाँ ठगेर व्यवसायी पंकज अग्रवाल फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जापान पठाइदिन्छु भन्दै ३ करोड ठगेर फरार

विराटनगर । जापान बसेर आएका एक युवकले ४ लाखसम्म कमाइ हुने काममा जापान पठाइदिन्छु भन्दै ४० जनाबाट ३ करोड रुपैयाँ उठाएर फरार भएका छन् । मोरङको सुनवर्सी नगरपालिका–६ पटियापाडाका अजय राजवंशीले जापान पठाइदिने भन्दै पूरै गाउँलाई नै ठगेर भागेपछि पीडितहरूले रकम फिर्ताको माग गर्दै पत्रकार सम्मेलन गरेका छन् । ठगिनेहरू जिल्लाको रंगेली नगरपालिकाका समेत छन् । पाँच वर्ष जापान बसेर फर्किएका अजयले चितवन घर बताउने राजेन्द्र अधिकारीको योजना अनुसार पटियापाडाका दर्जनौं व्यक्तिबाट करोडौं रकम लिएर फरार भएको पीडितहरूले बताएका छन् । ठगीको नाइके राजेन्द्र अहिले पनि जापानमै रहेको पीडितहरूले बताएका छन् । अजय र राजेन्द्र जापानमा सँगै काम गर्ने गरेको खुलेको छ । राजेन्द्रले अजयमार्फत मोरङका सुनवर्सी तथा रंगेली नगरपालिका, कटहरी गाउँपालिका र झापाको कनकाईलगायत ठाउँका युवाबाट प्रतिव्यक्ति १८ लाख रुपैयाँसम्म असुलेका थिए । नाताले दाइ पर्ने (फुपूको छोरा) अजयले जापान पठाइदिने भन्दै आफूलाई ठगी गरेको रंगेली–९ का हरि राजवंशीले बताए । कतारमा काम गरिरहेको समयमा अजयले नै बोलाएर आफू नेपाल आएको उनले सुनाए । पीडितहरूले ठगी गिरोहका मुख्य नाइके राजेन्द्र अधिकारीसहित ज्योति घले, विद्याकुमारी राजवंशी, मिनचिरा चर्मकार, कर्णकुमार दवाडी, रञ्जितकुमार राजवंशी र अनुराधा राजवंशीको बैंक खातामा पनि पैसा जम्मा गरेको बताएका छन् । उनीहरूको नाममा आधा दर्जन बैंकमा खाता रहेको बताइएको छ । वैदेशिक रोजगारीका लागि दुबई जान लागेका सुनवर्सी–४ का सञ्जय राजवंशीले राजेन्द्रसहितका व्यक्तिलाई तीनपटक गरी १६ लाख रुपैयाँ बैंकमार्फत दिएको बताए । ‘जापानबाट भ्याकेन्सी आएको छ भनेर हल्ला भयो, मैले त दुबईका लागि अन्तरवार्ता पनि दिइसकेको थिएँ,’ उनले भने, ‘जापान नै जान पाउने भनेपछि दुबईको प्रक्रिया बन्द गरेर बैंकबाट ऋण निकालेर १६ लाख रुपैयाँ तिरेको थिएँ, भविष्य राम्रो होला भन्ने सोचेको थिएँ, पछि मात्रै ठगिएको थाहा भयो ।’ ठगीमा परेको थाहा पाएपछि उनीसहितका पीडितले पुस २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा अजयसहितका चार जनाविरुद्ध उजुरी दिएका छन् । उजुरीमा किटान गरिएकाहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली परिचालन भएको बताइएको छ ।

एक करोड रकमसहित कान्तिपुर सहकारीका अध्यक्ष फरार

सप्तरी। सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् । राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासीन्दा हुन् । बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् […]

किसानको करोडौं रुपैयाँ ठगेर व्यवसायी फरार

पाँचथरको फिदिम नगरपालिकाका किसानको करोडौं रकम ठगेर दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी फरार भएका छन् ।

करोडौं ठगेर फरार एक जना काँकडभिट्टाबाट पक्राउ

सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।

बैंक र सर्वसाधारणबाट करोडौं उठाएर सुन व्यापारी फरार

२४ मंसिर, विराटनगर । डेढ दशक यता विराटनगरमा सुन चाँदी पसल सञ्चालन गरिरहेका एक व्यक्ति करोडौं रुपैयाँ उठाएर फरार भएका छन् । विराटनगर महानगरपालिका-७ जलजला चोकमा ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोषकुमार बेगवानी बैंक …

करोडौं ठगेर भारतीय व्यापारी फरार

चुनावको मेसोमा करोडौं रुपैयाँ ठगेर ४ भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्यभन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रीम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।

करोडौं ठगी गरेर फरार दम्पती पक्राउ

सर्वसाधारणसँग करोडौं रुपैयाँ ठगी गरी फरार दम्पत्ती पक्राउ परेका छन् । चिनेजानेका व्यक्तिलाई घरजग्गा खरिद गर्ने, आपत् पर्‍यो भनेर ऋण, सापटी लिएर फरार उनीहरुलाई प्रहरीले काठमाडौंबाट पक्रेको हो ।