‘अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत’

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दीमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए। नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको […]

सम्बन्धित सामग्री

२ महिनादेखि पाएनन् पूर्वकर्मचारी र पूर्वसुरक्षाकर्मीले पेन्सन

काठमाडौँ-  पूर्वकर्मचारी, पूर्वसुरक्षाकर्मी तथा पूर्वशिक्षकहरुले दुई महिनादेखि पेन्सन पाएका छैनन्। सरकारी ढुकुटी रित्तिँदै गएपछि सरकारलाई पेन्सन ख्वाउन नै समस्या भएको हो। पेन्सन पाउने पूर्वकर्मचारीहरुमध्ये केहीले पेन्सन पाएपछि अधिकांशले पाएका छैनन्। यद्यपि अर्थमन्त्रालय स्रोतले भने ढुकुटी रित्तिँदै गएको नभई प्रक्रियागत कारणले पूर्वकर्मचारीहरुलाई तबल खुवाउन समस्या भएको बताएको छ।

पहिलो त्रैमासमा प्राप्तिभन्दा खर्च बढी हुँदा सरकारी ढुकुटी ऋणात्मक

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी (प्राप्ति) दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर देखिएको छ । तर, खर्च भने प्राप्तिभन्दा...

तपाईंले पनि सरकारी ढुकुटी चलाउनुहुन्छ ?

सरकारी ढुकुटी दुरुपयोग भएकोमा चिन्ता धेरैलाई छ । धेरैलाई सरकारी ढुकुटी उपल्लो ओहदामा बस्ने सरकारी कर्मचारी, नेता (प्रधानमन्त्री, मन्त्रीलगायत) र लाभको पदमा नियुक्त हुनेले मात्र रजाइँ गर्छन् भन्ने छ । मैले पनि सरकारी ढुकुटी चलाउँछु र त्यसको यथाशक्य सदुपयोग गर्नुपर्छ भन्ने हेक्काचाहिँ कमलाई मात्रै छ ।निश्चय नै देशको ढुकुटी सर्वसाधारणको हो । लोकतान्त्रिक मूल्य–मान्यताबाट सञ्चालित […]

ओलीलाई गगनको प्रश्न : आफ्नो उपचारमा सरकारी ढुकुटी रित्याएको बिर्सेको?

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा सरकारको ढुकुटी रित्याएको किन बिर्सेको? भन्दै प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा थापाले भने, साउन २६ गते ओलीले प्रतिपक्षी दलको भूमिकामा बोल्नुभयो। उहाँलाई प्रतिपक्षी भूमिकामै सुहाउने रहेछ। तर, सम्बोधनमा उहाँको आक्रोश, कुण्ठा, अहंकार स्पष्ट देखिन्थ्यो।’ कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूमि फिर्ता ल्याउन सिंगो संसद्ले साथ दिएर संविधान संशोधन गर्दासमेत ओलीले केही गर्न नसकेक

शक्ति प्रदर्शनका नाममा ओलीले सरकारी ढुकुटी रित्याए : केसी

३ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याएको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो …

सरकारी ढुकुटी बलियो बनाउन ग्रामीण दूरसञ्चार कोषको रकम तानिँदै

३ वैशाख, काठमाडौं । कोरोनाको संक्रमणका कारण अर्थतन्त्रमा समस्या आउन थालेपछि सरकारले सरकारी ढुकुटी बलियो बनाउने विभिन्न प्रयास गरिरहेको छ । आन्तरिक ऋण उठाउने, बाह्य ऋण तथा अनुदान स्वीकृत गर्ने र राजस्वको असुलीलाई प्रभावकारी बनाउने …

सरकारी ढुकुटी रित्तियो भन्नु अतिरन्जना मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी ढुकुटी रित्तिएको बताएर जनतामा भ्रम बाँडेको आरोप लगाएका छन्

सरकारी ढुकुटी ४७ अर्ब घाटामा - Naya Patrika

मुलुकका अधिकांश आर्थिक सूचक नकारात्मक, अर्थतन्त्र चुनौतीपूर्ण : अर्थमन्त्री सरकारको ढुकुटी ४७ अर्ब रुपैयाँ घाटामा गएको छ । सरकारले खर्चको तुलनामा आम्दानी गर्न नसकेपछि सरकारी ढुकुटी ठूलो मात्रामा घाटामा गएको...पूरा पढ्नुहोस् »

बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी रित्तो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्लंघनका भएका कारण सरकारी ढुकुटी रित्तो अवस्थामा

साँच्चै संकटमा छ त सरकारी ढुकुटी ? - Naya Patrika

सरकारी ढुकुटी संकटमा परेको भन्दै कतिपय सरकारी अधिकारी तथा विज्ञहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर, सरकारी ढुकुटीको बुधबारसम्मको तथ्यांकले भने त्यस्तो संकेत गर्दैन । बुधबार मध्याह्नसम्म सरकारी ढुकुटीमा ७२ अर्ब रुपैयाँ खर्च गर्न सकिने अवस्थामा रहेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।