२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन र सभामा देशभरिबाट जनसहभागिता देखियो । शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो । राजधानीको सबैभन्दा व्यस्त मानिने क्षेत्रमा सभा राखेको र त्यहाँ दशौं हजार मानिसहरु सहभागी भएका […]