स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा ग

सम्बन्धित सामग्री

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

मोरक्को र क्रोएसिया शनिबार कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि भिड्दै छन् । विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ...

विश्वकप फुटबल : फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं : विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने छन्। खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ।साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो।मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो। यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।...

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर […]

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं : मोरक्को  फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो।मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो। मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ।एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। पेनाल्टीमा मोरक्कोले बाजी मार्यो।पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबि

मोरक्को र स्पेन भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो । समूह चरणको पहिलो खेलमा […]

क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राती भएको खेलमा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै मोरक्को समूह एफको विजेता समेत बन्यो । मोरक्को जितमा हाकिम जिएच र युसेफ नसरीले गोल गरे। भने मोरक्को डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गरेका […]

मोरक्को अपराजित रहँदै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – अफ्रिकी राष्ट्र मोरक्को फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । विहीबार खल थुमामा रंगशालामा मोरक्को २-१ को जितका साथ समूह चरणमा अपराजित रह्यो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ […]

मोरक्को र बेल्जियम गोलरहित

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ को खेलमा मोरक्को र बेल्जियम पहिलो हाफमा गोलरहित रहेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा मोरक्को हाकिम जिएचको फ्रिकिक गोलले मान्यता पाउन सकेन । जिएचले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक सिधै गोल भएको थियो । तर अफसाइड पोजिसनमा रहेका खेलाडीले गोलरक्षक थिबाउट कोर्टुवाअघि आएर […]

ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकपमा

१६ चैत, काठमाडौ । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप फुटबलमा छनोट भएका छन् । अफ्रिकी क्षेत्रको छनोटको तेश्रो चरणमा ट्युनिसिया मालीलाई, मोरक्को कंगोलाई र क्यामरुन अल्जेरियालाई पछि पार्दै विश्वकपमा पुगेका हुन् । मंगलबारराति को दोश्रो लेगमा मालीलाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया समग्रमा १–० को जितले विश्वकपमा पुगेको हो । यस्तै दोश्रो लेगमा कंगोलाई ४–१ […]