क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राती भएको खेलमा क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै मोरक्को समूह एफको विजेता समेत बन्यो । मोरक्को जितमा हाकिम जिएच र युसेफ नसरीले गोल गरे। भने मोरक्को डिफेन्डर नाइफ अगुएर्डले आत्मघाती गोल गरेका […]

सम्बन्धित सामग्री

क्यानडालाई हराउँदै मोरक्को नकआउट चरणमा

क्यानडालाई २–१ ले पराजित गर्दै मोरक्को विश्वकप फुटबलको समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।मोरक्कोका लागि जीएचले चौथो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए। एन न्यासेरिले २३ औँ मिनेटमा गरे। पहिलो हाफमा गोल फर्काउने क्रममा क्यानडाले आत्मघाती गोल उपहार पायो। मोरक्कोका अग्वेर्डले बल क्लियरको प्रयासमा ४० औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे।यो जितसँगै मोरक्को समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ। मोरक्कोले तीन खेलमा ७ अंक जोड्यो ।क्यानडा अंकविहीन बन्दै घर फ