मोरक्को र स्पेन भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो । समूह चरणको पहिलो खेलमा […]

सम्बन्धित सामग्री

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।...

स्पेनका लागि अवराेध बन्न सक्छ माेरक्काे

काठमाडौं : मंगलबार राति विश्वकप फुटबलको क्वाटर फाइनल समीकरण पूरा हुँदै छ। पहिलो खेलमा क्वाटर फाइनल प्रवेशका लागि मोरक्को र स्पेन भिड्दै छन्। फिफा वरीयतामा २२ औँ स्थानमा रहेको मोरक्को र ७ औँ स्थानमा रहेको स्पेन यसअघि तीनपटक आमुन्ने सामुन्ने भएका छन्। सन् १९६१ मा विश्वकप छनोट खेलअन्तर्गत भएका दुई खेलमा स्पेन १-० र ३-२ गोल अन्तरले विजयी भएको थियो। त्यसपछि २०१८ को विश्वकपमा भेट भएका दुई देशले २-२ गोलको बराबरी खेल खेलेका थिए। १६ पटक विश्वकप खेलिरहेको स्पेनलाई उपाधिको बलियो दाबेदार

क्वाटरफाइनल प्रवेशका लागि मोरक्कोसँग भिड्दै स्पेन

विश्वकप फुटबलमा प्रि-क्वाटरफाइनलका अन्तिम चरणका खेलहरु मंगलबार हुँदै छन्। मंगलबार हुने पहिलो खेलमा मोरक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। एजुकेशन सिटी स्टेडियममा ८:४५ मा हुने खेलमा दुवै टिम जितका लागि मैदान उत्रिँदै छन्। प्रतियोगितामा मोरक्को समूह ‘एफ’को विजेता र स्पेन समूह ‘ई’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। मोरक्को प्रतियोगितामा अपराजित रहँदै नकआउटमा पुग्दा स्पेन भने अन्तिम […]

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल […]