चितवनमा टिक्न नसक्ने भएपछि दाहाल गोरखा जानु पर्‍यो: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र  एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बुधवार साँझ ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ।यसअघि दिउँसो प्रधानमन्त्री प्रचण्ड गोरखा पुगेका थिए। एमाले नेता ओली राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी थिए।

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको हो । माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । […]

प्रचण्डले भोटले जित्न नसक्ने भएपछि आक्रमणमा उत्रिए: ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा अब्दुस मियाँकाे प्रचार-प्रसार समूहमाथि भएको आक्रमणको निन्दा गरेका छन्। सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा २ मा जनताको मत ल्याएर जित्ने अवस्था नआएपछि आक्रमणमा उत्रिएको आरोप लगाएका छन्। गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको प्रचार-प्रसार टोलीमाथि […]

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा भागे : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन गोरखा जानु परेको टिप्पणी गरेका छन्।  ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई...

चितवनमा टिक्न नसकेर प्रचण्ड गोरखा जानुपर्‍यो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन् । उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने बताए । शनिबार काठमाडौंमा आयोजित एक...

राजनैतिक अस्थिरताको कारक प्रचण्ड हुन्, गोरखाबाट बिदा गर्छौँ : अब्दुश मियाँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गोरखा २ का एमाले उम्मेदवार अब्दुश मियाँबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा शुक्रवार छलफल भएको हो। छलफलपछि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट हराएरै छाड्ने दाबी गरेका छन्। प्रचण्डसँग गोरखा २ मा मियाँ प्रतिस्पर्धा गर्दैछन्। ओलीसँगको भेटपछि उनले फेसबुकमा लेखेका छन्, […]

चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष ...

बाबुरामलाई ओलीको कटाक्ष - कर्कलोलाई बञ्चरो चलाउनु पर्दैन

किरण लोहनी/उज्यालो ।  गोरखा, कात्तिक २९ – आसन्न चुनावमा तालमेल गरेका वाम गठबन्धनका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँश...

नारायणकाजीलाई भोट माग्न बाबुरामको क्षेत्रमा ओली र प्रचण्डको सभा

कात्तिक : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। देशव्यापी रुपमा आयोजना हुने संयुक्त चुनावी सभाको सुरुवात ओली र प्रचण्डले यही कात्तिक २९ गते गोरखाबाट सुरु गर्ने भएका हुन्। वाम गठबन्धनबाट गोरखा २ मा माओवादीका नाराय...