दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

सम्बन्धित सामग्री

सोलुको माप्य दुधकोशी-२ मा बन्यो मोटरेबल पुल

काठमाडौं : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबल पुल निर्माण सम्पन्न भएको छ।आइतबार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो। पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य मानवीर राईले गरे। कार्यक्रममा पूर्वविदेशमन्त्री बुद्धिकुमार राजभण्डारीको पनि उपस्थिति थियो। मोटरेबल पुलको उद्घाटनसँगै तरकारी मासुजन्य खाद्य सामग्री, पर्यटन र आर्थिक उन्नति हुने विश्वास दुवै गाउँपालिकाको छ।खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आगामी दिनमा ग

घोरेपानी–पुनहिल बिर्साउने ‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

माप्य दुधकोशी गाउँपालिका ५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।...

सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो । सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भवन निर्माण गर्नेछ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी […]

सोलुमा आगलागी हुँदा पाँच घर जल्यो

सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर …

सोलुखुम्बुमा आगलागीबाट पाँच घर जलेर नष्ट

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर […]

बाँदर आतंकले सोलुका कृषक आजित

सोलुखुम्बु – बाँदर आतंकले सोलुखुम्बुका कृषक आजित बनेका छन्। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन्। आफूहरूले घामपानी नभनी लगाएको बालीबाट उत्पादन लिने समयमा बाँदरले खाएर सखाप पारेको कृषक नीरकुमार राईको गुनासो छ। उब्जनी भएका अन्नबाली उठाउन नपाउँदै खान थालेपछि बाँदर धपाउन गोठालो बस्नुपर्ने अवस्था आएको […]

सोलुखुम्बुका सागर रुपन्देहीमा डुबेर ७ दिनदेखि बेपत्ता

सोलुखुम्बु :  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अज्ञात बन्दै गएको छ। पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता बनेका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए।मजदूरीका लागि रुपन्देहीको ओमसत्यायी गाउँपालिका–४ मा रहेका  राईलाई सोहि ठाउँको दण्ड खोलाले  असार १५ गते बेपत्ता बनाएको थियो।  राईको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित जनप्रतिनिधि सक्रिय

नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ

सल्लेरी, सोलुखुम्बु । नेपाली कांगे्रस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति पक्राउ परेका छन । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषीराज ढकालले […] The post नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सोलुखुम्बुको दुधकोशी मोटरेबल पुल सञ्चालनमा

सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरुले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामाग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकको लागि राम्रो भएको स्थानीयहरुको भनाई छ । सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको &lsquo

वैशाखमा आएको बाढीबाट करिब तीन करोडको क्षति

सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका–२ र ३ मा बिहीबार आएको बाढीले दुईकरोड ९० लाख४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति गरेको छ। बाढीले सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधिन पुलमा प्रयोग हुने ४ थान पानी तान्ने मेसिन, २ थान मिक्सचर मेसिन,२ थान जेनेरेटर, ४५० बोरा सिमेन्ट, फर्मा, पाईप लगायतका अन्य सामानहरु बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।