नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ

सल्लेरी, सोलुखुम्बु । नेपाली कांगे्रस थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सभापति पक्राउ परेका छन । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति मिलन कुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषीराज ढकालले […] The post नेपाली कांग्रेस थुलुङ दुधकोशी ७ का वडा सभापति राई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस नेता कृष्णभक्त श्रेष्ठ र छोरामाथि कुटपिट

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ । सभापति श्रेष्ठ र उनका छोरामाथि भएको कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध गरेको छ । पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरेर २२ वैशाखको विहान ९ बजे उनीहरुमाथि […]

कांग्रेस भागेश्वर-५ ले गर्यो चुनाव बहिष्कार, देउवासँग वार्ता गर्न तयार

नेपाली कांग्रेस डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ ले निर्वाचन बहिष्कार गर्ने जनाएका छ । आइतबार वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वडा कमिटीले निर्वाचनमा सहभागी नहुने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'यस भागेश्वर गा.पा वडा नम्बर ५  को नेपाली कांग्रेस वडा कमिटीले आसन्न २०७९/८/४ गते हुन भइरहेको प्रदेश र प्रतिनिधिको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पुरा हुने आध

सोलुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । सोलुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारको क्रममा झडप भएको प्रहरीले जनाएको छ। दुई पक्षबीचको झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएका छन् । प्रहरीको अनुसार घाइते ३ जनाको फाप्लुमा […]

दैलेख कांग्रेसमा असन्तुष्टि : गाउँसभापतिसहित ९३ जनाले दिए राजीनामा

दैलेख :  नेपाली कांग्रेस भैरवी गाउँपालिका सभापति हेमलाल जैसीसहित ९३ जनाले पार्टीबाट राजीनामाको घोषणा गरेका छन्।जनताको मनोभावनाविपरीत टिकट वितरणमा कांग्रेस जिल्ला कार्यसमितिले अनियमितता गरेको भन्दै उनीहरूले राजीनामाको घोषणा गरेका हुन्।सभापति जैसीको सभापतित्वमा आज (आइतबार) बसेको आकस्मिक बैठकले सामूहिक राजीनामासहित गाउँपालिका र वडामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका निर्णयमा उल्लेख गरिएको छ।यस्तै, कांग्रेस गुराँस गाउँपालिका–४ का वडा सभापति जितबहादुर शाहीले पार्टीबाट राजीनामा दिएको घ

कांग्रेसका वडा सभापति हातहतियार खरखजनामा पक्राउ

सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् । हातहतियार खरखजना ऐन २०१९ तथा […]

प्रदेश २ मा कांग्रेस अधिवेशनः अधिकांश वडा सभापति सर्वसम्मत

वीरगंजः नेपाली कांग्रेसको प्रदेश २ मा गाउ/नगर वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले पर्सादेखि सप्तरीसम्म आठ जिल्लामै अधिवेशन अन्तिम चरणमा रहेको बताए। प्रदेशको सात जिल्लामा कार्तिक २७ गतेदेखि र पर्सामा मङ्सिर १ गतेदेखि अधिवेशन भइरहेका छन्। प्रदेश संयोजक रिजालले वडा समितिको निर्वाचनमा…

कांग्रेस महाधिवेशनका उम्मेदवारसँग सङ्कल्प खोज्दै वडा सभापति

झापा। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा देशभरका कांग्रेस कार्यकर्ताहरूलाई भ्याई नभ्याई शुरु भएको छ। महाधिवेशनमा आफूलाई विजयी बनाउन सबै उम्मेदवार लागेका छन्। यस्तै उम्मेदवारहरूसँग सङ्कल्प र जित्ने आधार खोज्दैछन् नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँ।

'तपाईंहरुलाई मैले भोट किन हाल्ने ?'

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् । उनले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई भनेका हुन् ।      उनले आजदेखि सूचना मात्र टाँसेका छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प...

अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति

अछाम । नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगाे लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगाे लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ । अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन् । शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी […] The post अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१९ वर्षीया किशोरीको राजनीतिक उडान

काठमाडौँ– देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस १४औँ महाधिवेशनमा होमिएको छ । देशभरका वडाहरूमा अहिले वडा अधिवेशन चलिरहेको छ । गत शुक्रबार देशका ३५ जिल्लाका वडाहरूमा अधिवेशन हुँदा दैलेखकी एक किशोरी पार्टीको वडा सभापति निर्विविरोध निर्वाचित भइन् । यससँगै दैलेखको सीमाना काटेर उनको चर्चा देशको राजधानी काठमाडौँमा समेत भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा […]