वैशाखमा आएको बाढीबाट करिब तीन करोडको क्षति

सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका–२ र ३ मा बिहीबार आएको बाढीले दुईकरोड ९० लाख४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल क्षति गरेको छ। बाढीले सोही गाउँपालिका जोड्ने दुधकोशी खोलाको पक्की निर्माणधिन पुलमा प्रयोग हुने ४ थान पानी तान्ने मेसिन, २ थान मिक्सचर मेसिन,२ थान जेनेरेटर, ४५० बोरा सिमेन्ट, फर्मा, पाईप लगायतका अन्य सामानहरु बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

पाँच करोडको सुन्तला उत्पादन

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक […]

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।सिम्ले गाउँमा मात्र व्यावसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाख देखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवतीप्रसाद पौडेल पनि यतिवेला सुन्तला टिप्न व्यस्त छन् । २० रोपनीमा सुन्तला

७५ करोडको फलफूल आयात

काठमाडाैं । यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ । भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० […]

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको […]

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

धनुषा- मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए। उनले भने, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको […]

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए।उनले भने “बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री

काठमाडौंको टेकुमा आगलागीबाट करिब ३ करोड क्षति

काठमाडौं महानगरपालिका–११ स्थित टेकुमा बिजुली पसलमा आगलागी हुँदा करिब ३ करोडको क्षति भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो टेकुस्थित स्वतन्त्र रिजालको इलेक्ट्रिक पसलमा आगो लागेको थियो ।रिजालले संचालन गरेको तेस्रो तल्लामा बिजुली सर्ट भएर आगलागी हुँदा करिब ३ करोडको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सुरक्षाकर्मीले ३ वटा दमकल र दुईवटा पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका छन् ।

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

२१ करोडको पोखरा पिस रिट्रिट सेन्टर निर्माणमा करिब ३ करोड १५ लाख संकलन

पोखरा ११ मा पोखरा पिस रिट्रिट सेन्टर दिव्य शान्ति अनुभूति केन्द्रको भवनको लागि हालसम्म करिब ३ करोड १५ लाख रुपैया मात्र रकम संकलन भएको छ । २१ करोडको परियोजना मध्य हालसम्म विभिन्न व्यत्ति तथा संघ संस्थाबाट १५ प्रतिशतले उत्त रकम संकलन भएको ब्रह्मकुमार शिशिर रेग्मीले बताए ।पाँचतले उक्त भवन निर्माणको काम सुरु भएको ब्रह्मकुमार रेग्मीले […]