आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।  ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।

सम्बन्धित सामग्री

आमा बन्दै श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का चाँडै आमा बन्ने भएकी छन् । पारिवारिक स्रोतका अनुसार उनको गर्भ ४ महिनाको भएको छ । श्वेताले धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते विवाह गरेकी थिइन् । यो उनको दोस्रो विवाह हो । श्वेताको पहलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । तर, विवाहको एक महिनापछि नै श्रीकृष्णको […]