मेरो आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णयले पोल्नेछः श्वेता खड्का - Purbeli News

अभिनेत्री श्वेता खड्काले आफ्नो जीवनको दु:खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन्। उनी मंसिर २२, सोमबारमा बिहे गर्दैछिन्। उनले बिपहाको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा लामाे स्टाटस लेखेकी छन्, यस्तो छ उनको स्टाटस: म: जीवनको नवीन यात्रामा। जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दु:ख अनि हाँसो-रोदनका पललाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा...

सम्बन्धित सामग्री

श्वेता खड्का : रोजे जस्तो हुन्न जीवन

पीडाहरु बटुलेर, रोई रहुँ जस्तो लाग्छ खुसीहरु समेटेर, हाँसी रहुँ जस्तो लाग्छ आँशु-आँशु हुन्न जीवन खुसी-खुसी हुन्न जीवन भेट्यो जस्तै उस्तै हुन्छ, सोचे जस्तो हुन्न जीवन श्वेता खड्का के बन्न चाहन्थिन् ? अतीतलाई फर्केर हेर्दा उनलाई यही प्रश्नले विथोल्छ । बुवा भन्थे, ‘आर्मी अफिसर बन्नुपर्छ ।’ उनले आफ्नै मनलाई सोधिन् । र, जवाफ त्यही पाइन् […]