भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी

भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय नाघ्यो

एजेन्सी, १८ पुस। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ पुगेको छ। यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५ सय २५ पुगेको छ। जसमध्ये ५६० जना डिस्चार्ज भएका छन् भने […]