‘रावायण’मा नीति शाह अनुबन्धित, अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’को शीर्ष अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सन र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मको शीर्ष भूमिकामा यसअघि अनमोल केसी अनुबन्धित भइसकेका छन् । निर्मात्री सुप्रिया कट्‍वालले नीतिलाई फिल्ममा औपचारिक अनुबन्ध गरिएको जानकारी दिएकी छन् । सुदर्शन […]