१० लाख पारिश्रमिकमा नीतिले साइन् गरिन् ‘एक्स नाइन’, अनमोलसँग जोडी बाँध्ने

काठमाडौं । मोडल नीति शाह फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता तथा निर्देशक मुकुन्द भट्टसँग उनको यसबारे लिखित सहमति भएको छ । १० लाख रुपैयाँ पारिश्रमिक (करबाहेक)मा उनले फिल्ममा साइन गरेको जनाइएको छ । यो एक्सन फिल्मको मुख्य पुरुष पात्रमा अनमोल केसी यसअघि नै अनुबन्धित भइसकेका छन् । अनमोल स्टारर फिल्म ‘छड्के […]