बच्चाको दाँत कति महिनाभित्र आइसक्छ ?

शिशु जन्मिएको ६ महिना पुगेपछि दाँत उम्रिन थाल्छ । यसलाई दूध दाँत भनिन्छ । तर बच्चाहरुको दाँत आउने उमेर भने एउटै हुँदैन । कसैको ६ महिनामै आउँछ भने कसैको ११ महिनामा पनि आउने गर्छ । दूधे दाँत २० वटासम्म आउँछ, जुन ३६ महिनाको अवधिभित्र आइसक्छ । त्यसपछि ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न […]

सम्बन्धित सामग्री

बच्चाको दाँत कीराले खानबाट कसरी बचाउने ?

विश्व स्वास्थ्य संगठनका अनुसार औद्योगिक मुलुकहरुकका ७० देखि ९५ प्रतिशतसम्म बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ । बच्चाको दाँत एकदमै संवेदनशील हुन्छ । यसको सही तरिकाले हेरचाह गर्न सकिएन भने दाँत कीराले खाने हुन्छ । साधारणतया …

यस्तो बानीले राख्छ बच्चाको दाँत सफा

नियमित दाँत माझ्ने : बच्चालाई नियमित रूपमा कम्तीमा दुईपटक दाँत माझ्न लगाउनुपर्छ । फ्लोराइडयुक्त मञ्जन मात्रै प्रयोग गर्नुपर्छ । बच्चाले नरम खाले ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । जबसम्म बच्चाले राम्ररी दाँत माझ्न...

बच्चाको दूधे दाँत निकाल्ने सही समय र तरिका जान्नुपर्छ

बच्चाको दाँत कहिले झर्छ भन्ने प्रश्नमा हरेक आमाबाबु अलिकति अलमलमा हुन्छन् । बच्चाहरुमा दाँत आउने, वृद्धि हुँदै दूधे दाँत फुक्लिने र स्थायी दाँत आउने एक जटिल प्रक्रिया भएकाले अभिभावकले यो समय विशेष निगरानी राख्नुपर्छ । दाँत निकाल्दिने सही समय थाहा नहुँदा बालबालिकाको दाँत बिग्रिने सम्भावना हुनुका साथै अन्य दाँत आउन समस्या हुन सक्छ । यस्तोमा […]

गर्भावस्थामा किन हुन्छ दाँत र गिजाको समस्या ?

गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ […]

कसरी बच्चाको दाँत राम्रो र बलियो बनाउने ?

बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन । त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी […]

बच्चाको दाँत आउने समयमा दुखाइ र समस्याबाट बचाउन अपनाउनुहोस् यी ६ उपाय

साना बच्चाहरूलाई धेरै हेरचाह चाहिन्छ। सामान्यतया ६ देखि ९ महिनाको बीचमा बच्चाको दाँत निस्कँन थाल्छ। बच्चाको दाँत बाहिर निस्कँदा बच्चा र आमाबुवालाई निकै समस्या हुन्छ । दाँतको समयमा बच्चालाई गिजामा सुन्निने, दुख्ने र जलन हुने समस्या हुन्छ। यसबाहेक बच्चालाई ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता अन्य धेरै समस्या पनि छन् । जब बच्चाको दाँत […]

बच्चाको दाँत कीराले खाए वा बाङ्गोटिङ्गो भएमा के छ उपचार ?

बालबच्चाको मुख ‘आँ’ गर्न लगाएर हेर्ने हो भने १०० मा ९० जना बालबच्चाको दाँत कुनै न कुनै रुपले बिग्रिएको भेटिने दन्त चिकित्सकले बताउने गरेका छन् । खासगरी कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने समस्या बच्चाको दाँतमा देखिन्छ । यसरी दाँत खराब हुनु सामान्य होइन । दाँतको नाता अनुहारको सौन्दर्यसँग मात्र छैन, समग्र स्वास्थ्यसँग […]

बच्चालाई प्लास्टिकका खेलौना दिनु कति हानिकारक ?

बच्चाको दाँत निस्किने समयमा टीथर्स वा प्लास्टिकको खेलौना चपाउन दिनुपर्छ भन्ने आम विश्वास छ। तर, यसो गरिनु घातक साबित हुन सक्छ। एक अनुसन्धानले बच्चाको शरीरमा वयस्कको भन्दा १५ गुणा बढी...

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?

किन बिग्रन्छ सानैमा दाँत ? - Naya Patrika

बालबालिकामा दाँतसम्बन्धी विभिन्न समस्या देखिन्छन् । जस्तै : दाँत दुख्ने, किराले खाने, बिग्रने इत्यादि । तर, बच्चाको दाँत स्वस्थ राख्न जरुरी छ । किनभने, दाँत स्वस्थ भएमा बच्चाको स्वास्थ्य पनि...पूरा पढ्नुहोस् »