फेरि फर्काइयो ५ पुस

८ जेठ, काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आयो । देशवासी निद्रामा भए पनि बालुवाटार जागा थियो । मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे […]

सम्बन्धित सामग्री

प्रचण्डले दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइयो

काठमाडौं, पुस २९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ । अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन माग गर्दै अदालतमा रिट दायर गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित […]

उजुरी परेपछि अन्त्येष्टिका लागि लगिएको शव बाटोबाटै फर्काइयो

२८ पुस, विराटनगर । मोरङको केराबारीमा अन्त्येष्टिका लागि लगिएको एक महिलाको शव बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० वर्षीय सोमनी ऋषिदेवको बुधबार मृत्यु भएको थियो । ४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृत्यु भएको थियो । उनको मृत्यु कालगतिले भएको […]

‘माथिको आदेश’ले फर्काइयो बेपत्ताका आफन्तको उजुरी

पुसको कठयांग्रिँदो ठन्डीमा ६ महिने छोरी र पत्नीसँगै घरमै सुतिरहेका टंकप्रसाद शर्मालाई पोखराको फुलबारी ब्यारेक भैरवीनाथ गणबाट खटिएको सेनाको टोलीले एकाबिहानै पक्राउ गर्‍यो । क्याप्टेन उत्तम थापा क्षेत्रीको नेतृत्वमा गएको १५–२० जना सैनिकको टोलीले कपडासम्म लगाउन दिएन । नाइलनको डोरीले हात बाँध्यो र आँखामा पट्टी कसेर लग्यो । २०५८ पुस १० गते ब्यारेक पुर्‍याइएका उनी अझै घर फर्केका छैनन् ।