उजुरी परेपछि अन्त्येष्टिका लागि लगिएको शव बाटोबाटै फर्काइयो

२८ पुस, विराटनगर । मोरङको केराबारीमा अन्त्येष्टिका लागि लगिएको एक महिलाको शव बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० वर्षीय सोमनी ऋषिदेवको बुधबार मृत्यु भएको थियो । ४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृत्यु भएको थियो । उनको मृत्यु कालगतिले भएको […]