बैंकको ब्याजदरविरुद्ध व्यापारी आन्दोलित

बैंकको चर्को ब्याजविरुद्ध बाँके र बर्दियाका व्यापारी आन्दोलित भएका छन् । केही दिनअघि आन्दोलन घोषणा गरेका स्थानीय व्यापारीले शनिबार नेपालगन्जमा विरोध सभा गरेर बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा...

सम्बन्धित सामग्री

जनकपुरका व्यापारी आन्दोलित, गराए बजार बन्द

दिउँसो २ बजेसम्म बजार पसल तथा उद्योग बन्द गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले उद्योगी व्यापारीलाई आग्रह गरेको छ ।

घरधनी र व्यापारी आन्दोलित - NepaliPatra

हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार […]

तरकारी ढुवानी गर्न नदिएको भन्दै सर्लाहीका व्यापारी आन्दोलित

ट्राफिक प्रहरीले तरकारी ढुवानीमा अवरोध गरेको भन्दै सर्लाहीको लालबन्दीका व्यापारी आन्दोलित बनेका छन्

विराटनगरका स्थानीय व्यापारी आन्दोलित

विराटनगर :  विराटनगरमा स्थानीय व्यापारीहरु आन्दोलित भएका छन्।विराटनगर महानगरपालिकाले  सडक फुटपाथमा व्यापार गर्न नदिएको भन्दै स्थानीय व्यापारीहरु आन्दोलित भएका हुन्।महानगरले व्यापारी माथि दमन गर्न पाइदैन भन्दै सोमबार महानगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन्।  महानगरले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ। महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको थियो। महानगरले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्य

काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारी आन्दोलित (तस्बिरहरु)

काठमाडौँ- फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौँ महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै […]

कामपाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरु आन्दोलित भएका छन्।

राजश्वको ज्यादतीविरुद्ध भद्रपुरका व्यापारी आन्दोलित

झापा : भद्रपुरका व्यापारी तथा कारोबारी आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ।राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन्। आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए।सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पुर्‍याउन कठिनाइ हुन सक्ने उनको भनाई छ। आन्दोलित बनेका व्याप

पसल सञ्चालन गर्न रोक लगाएकोमा व्यापारी आन्दोलित

विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यापारीहरुले पसल सञ्चालनको माग गर्दै आन्दोलित भएका छन् ।

महानगरविरुद्ध व्यापारी आन्दोलित

विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडकमा पार्किङ निषेध घोषणा गरेपछि व्यापारीहरूले विरोध गरेका छन्। बजार क्षेत्रको मुख्य सडकका व्यापारीले पार्किङ गर्न नदिने हो भने व्यापार व्यवसायबाट पलायन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोधमा प्रदर्शनसमेत गरेका छन्।