पसल सञ्चालन गर्न रोक लगाएकोमा व्यापारी आन्दोलित

विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यापारीहरुले पसल सञ्चालनको माग गर्दै आन्दोलित भएका छन् ।