कामपाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरु आन्दोलित भएका छन्।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरविरुद्ध फुटपाथ व्यापारी आन्दोलित (तस्बिरहरु)

काठमाडौँ- फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौँ महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै […]