कोभिड–१९ को प्रभाव नियन्त्रणका लागि कोकाकोलाको ८ करोड सहयोग

कोभिड—१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न नेपालमा कोकाकोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपत्कालीन

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप नेपालमै गर्ने एन्फाको निर्णय

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठकले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ। कोभिड–१९ का कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने भनेपछि साफले नेपाललाई गर्न प्रस्ताव गरेको थियो। एन्फाले प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने अर्थ मन्त्रालयलाई धन्यवाद दिएको छ। श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छ।

कोभिड १९ महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको २ करोड सहयोग

कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई …

कोभिड–१९ विरुद्ध लड्न नेपाललाई अष्ट्रेलियाद्वारा ६३ करोड सहयोग

काठमाडौं। कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न अष्ट्रेलियाले नेपाललाई ६३ करोड ४८ लाख सहयोग गर्ने भएको छ।नेपालस्थित अष्ट्रेलियाको दुतावासले आज एक प्रेश विज्ञप्ती निकाल्दै कोरोनाविरुद्ध लड्न उक्त रकम सहयोग गर्ने र यसलाई अझ बढाउदै लैजाने बताएको हो।अष्ट्रेलियाले यस रकम दक्षिण एसियामा बङ्लादेश, नेपाल र श्रीलंकाका लागि छुट्याइएको १७.५ मिलियन डलरको ‘अष्ट्रेलिया एड’को एक हिस्सा रहेको उल्लेख गरेको छ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग

काठमाडौँ / जावलाखेल गु्रप अफ इण्डष्ट्रिजले कोभिड १९ महामारीको सामना गर्न दुई करोड बराबरको सहयोग गरेको छ । इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा

भवन भट्टले जापानबाट जुटाए नेपालका लागि डेढ करोड सहयोग रकम

गैरआवासीय नेपाली संघ एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टले जापानबाट करिव डेढ करोड रकम बराबरको सहयोग रकम नेपालमा हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ । भट्टको संयोजकत्वमा जापानमा बनेको ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले नेपालमा १ करोड ५० लाखसम्मको अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने तयारी गरेको हो । जापानका लागि नेपाली …

अस्ट्रेलियाले कोरोनासँग जुध्न ६३ करोड सहयोग गर्ने

अस्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ

कोरोना रोकथाम र नियन्त्रणका लागि नबिल बैंकको ८ करोड सहयोग

जेठ ५, काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । सो सम्बन्धि नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर मंगलवार भएको छ । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ । यसका लागि अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने जानकारी दिएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिइएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालू आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड रुपैया नगद सहयोग गरेको छ । त्यसै गरी नबिल बैंकले सरकारी तथा विपदमा काम गरेका विभिन्न संस्थासँग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै ओटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । त्यसैगरी बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ । विर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बंैकले थप प्रकिया अगाडि बढाइसकेको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रू. ८ करोडको सहयोग प्रदान गर्ने भएको छ । विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनिकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँग यस किसिमको साझेदारी गरेको बैंकले बताएको छ ।

कारोनाविरुद्ध उपचार कोषमा नेपाल लाइफको एक करोड सहयोग

२१ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष'मा एक करोड सहयोग गर्ने भएको छ । कम्‍पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा …

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड सहयोग

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा एनसेलले १० करोड

सरकारको कोरोना रोकथाम कोषमा एनसेलको १० करोड सहयोग

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेलले १० करोड सहयोग गरेको छ।