मेरो मोबाइलमा वैदेशिक रोजगारमा जाने र गएका युवाहरूको दिनको झण्डै १५ वटा जति कल आउँछ । वैदेशिक रोजगार विभागको महानिर्देशक हुँदा मेरो व्यक्तिगत नम्बर सेवाग्राहीको लागि दिएको थिएँ । आज पनि म त्यही नम्बर चलाउँछु । मैले दिएको नम्बरको कारण आज वैदेशिक रोजगारभित्र नबुझिएका, नदेखिएका समस्यालाई अझ गहिरो ढङ्गबाट बुझ्ने मौका पाएको छु । मलाई […]