भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय खुल्ने

१० जेठ, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिन भैरहवामै वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । श्रम स्वीकृतिका प्रक्रिया पूरा गर्ने जिम्मेवारीसहित जेठ महिनाभित्रै भैरहवामै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने तयारी भएको हो । विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले नियमित उडान सुरु गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार कार्यालयमा ‘अरेवियन’ भाषाकाे कक्षा सञ्चालन

वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीहरूका लागि १५ दिने अरेवियन भाषा कक्षा सुरु गरेको छ।

वैदेशिक रोजगार कार्यालयल ताहाचल सर्‍यो, आज बेलुकी सिस्टम अवरुद्ध हुने

काठमाण्डौ – बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागले आज असार १ गतेदेखि ताहाचलबाट सेवा दिन थालेको छ । सेवाग्राहीको चाप बढी हुँदा ठाउँ अभाव भएको भन्दै बुद्धनगरमा रहेको विभागकाे कार्यालय वैदेशिक रोजगार कार्यालय ताहाचल परिसरमै सरेको विभागले जनाएको छ । असार १ गते बेलुका सर्भर तथा अन्य उपकरणहरू सार्ने भएकाले वेबसाइटमा समस्या आउन सक्नेछ । विभागको वेबसाइट dofe.gov.np, foreignjob, dofe.gov.np र वैदेशिक रोजगार कार्यालयको वेबसाइट feo.gov.np आंशिक तथा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ ।  ...

भैरहवामा पनि खुल्यो वैदेशिक रोजगार कार्यालय

काठमाडौं । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै मंगलबारदेखि वैदेशिक रोजगार व्यवस्थापन कार्यालयको शाखा पनि खुलेको छ । संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । यो कार्यालय सञ्चालनमा आएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं धाइरहनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य […] The post भैरहवामा पनि खुल्यो वैदेशिक रोजगार कार्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरामा वैदेशिक रोजगार सेवा विस्तार गर्न श्रममन्त्री श्रेष्ठको प्रतिबद्धता

पोखरा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणलाई सम्वोधन गर्दै उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताए।मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात गरिएको छ। सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति (पूर्वश्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति)का लागि अनलाइन...

अनलाइनबाटै सेवा दिन थालेपछि वैदेशिक रोजगार कार्यालय ताहाचल सुनसान

वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाट दिन थालेपछि कार्यालयमा हुने भीड हटेको हो ।