वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या

वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्राविधिक समस्या आएको छ।...

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।...

म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग

म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।...

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सम्झौता

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध

अनलाइनमार्फत प्रदान हुने सेवा लिन बिचौलियाको भर नपर्न श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयबाट प्रवाह हुने सबै सेवाहरू अनलाइन प्रणालीमा आबद्ध भएको भन्दै सेवा लिन बिचौलियाको भर नपर्न आग्रह गरेको छ । पछिल्लो समय बिचौलियाहरू कार्यस्थलमा प्रवेश गर्ने र कर्मचारीलाई कार्य सम्पादनमा असर गर्ने, विधि र प्रक्रिया नमिलेका काम गर्न अनेक दबाब दिने गरेको भन्दै सेवाग्राहीलाई यस्तो अनुरोध गरेको हो ।  पछिल्लो समय वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार कार्यालयबाट हुने धेरैजसो कामहरू अनलाइनबाट नै हुन्छ । लाग्ने द...

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

इजरायल पठाउन रोजगार सम्झौता भएका कामदारलाई किन रोकियो?

काठमाडौं : वैदेशिक रोजगारीका लागि इजरायल रोजगारीमा जान अन्तिम श्रम सम्झौता भएका कामदार रोजगारीमा जान पाएका छैनन्। नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको श्रम विवादका कारण नेपाली कामदारका लागि भिसा जारी गर्न नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलको पिवाले १ हजार १७५ जना छनोट गरेको थियो। तीमध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो। वैदेशिक रोजगार विभाग इजरायल शाखा

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौं, बैशाख १५। कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र […]

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६