चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ । महोत्सवका संयोजक, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले आगामी पौष २५ देखि माघ ४ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिनुभयो । महोत्सव नारायणी […]