नारायणी नदी किनारमा चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । ४ सय ५० स्टल रहने महोत्सव स्थलमा धमाधम स्टल, मञ्च निर्माणको काम भइरहेको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २५ पुसदेखि ४ माघसम्म महोत्सव सञ्चालन हुँदैछ । महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने जनाइएको छ । पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवले […]