चितवन महोत्सव सुरु

नारायणी नदी किनारमा चितवन महोत्सवको १३ औं संस्करण सुरु भएको छ ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गरे । महोत्सव माघ ४ गतेसम्म चल्नेछ । २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव गत वर्ष कोभिडका कारण रोकिएको थियो । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशलाई सीपयुक्त प्रदेश बनाइने बताए । “सीपयुक्त जनशक्ति नबनाउँदासम्म आर्थिक […]

सम्बन्धित सामग्री

सकियो चितवन महोत्सव

चितवन । नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गरेका हुन् । महोत्सव पुस २५ गते सुरु भएको थियो ।

चितवन महोत्सव सुरु

नारायणी नदी किनारमा चितवन महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको महोत्सव ४ माघसम्म चल्नेछ । संघले हरेक २–२ वर्षमा २०५३ सालदेखि महोत्सव गर्दै आइरहेको छ । यो १४औं संस्करण हो । महोत्सवको सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरे । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको […]

चितवन महोत्सव आजदेखि, अर्थमन्त्री पौडेलले उदघाटन गर्ने

२५ पुस, चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको चितवन महोत्सवको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रदर्शनी मैदान नारायणी नदी किनारमा १० दिनसम्म चल्ने महोत्सवको अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले […]

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

कोरोना संक्रमणको उच्च जोखिमकै बीच मेला-महोत्सव

सामान्य बेलाको जस्तै गरेर आइतबारदेखि नारायणगढको नारायणी नदी किनारमा तामझामका साथ व्यापारिक मेला ‘चितवन महोत्सव’ सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको महोत्सव माघ ४ सम्म चल्नेछ ।

१३ औँ चितवन महोत्सव पर्यटन केन्द्रित हुने

तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको …

चितवन महोत्सव पुस २५ देखि

कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो । विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३ औँ संस्करण हो ।हरेक दुई/दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो । उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।यसअघि तीनवटै संस्था आयोजक हुने ग

चितवन महोत्सव पर्यटनमय छ : संयोजक सहनलाल प्रधान

नारायणी नदी किनार सजिएको छ । चितवन महोत्सवको १२ औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । माघ ४ गतेसम्म महोत्सव चल्नेछ । कारोबार दैनिकका विप्लव काफ्लेले महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानसँग गरेको कुराकानी ः