यो दलीय व्यवस्था हो, व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा दलीय व्यवस्था भएका कारण व्यक्तिगत आकांक्षाको महत्व नहुने बताएका छन्। उनले भने, ‘पार्टीका अध्यक्ष महन्त ठाकुर र उनको संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरसहित १५३ सिटको दाबीसहित म राष्ट्रपतीको गएको हो। यो दलीय व्यवस्था हो। व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन। तर वैकल्पिक सरकार बन्न नदिन दुषित अभ्यास फर्जी हस्ताक्षरको दुषित कागज बुझाइयो।’

सम्बन्धित सामग्री

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारसँग सबै अधिकारलाई सरकारले उच्च सम्मान गर्दै आएको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने,’सुशासन, पारदर्शिता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता […]

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो।...

‘दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ’

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शनिबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबारबाटै रुपान्तरण […]

एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : शर्मा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारण राखेका छन् । शनिबार काठमाडौँमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले […]

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ : विश्वप्रकाश शर्मा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन् ।शनिबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिलाई सिंहदरबार बाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटक–पटक दिन न

सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।  रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्व सर्त भएको उल्लेख गर्दै यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।  शुक्रवार सिंहदरवारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा उनले […]

थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउबा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि थप राहातको व्यवस्था गर्ने बताएका छन् ।इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहात सम्बन्धि थप निर्णय लिने बताएका हुन् ।प्रधानमन्त्री देउवाले सरकारले यसअघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहात उपलब्ध गराउने निर्णय […]

प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः गौतम

काठमाडौं। नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रियसभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभा बिचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए। उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रियसभामा पेश गर्नुपर्नेे माग पनि पनि गरे।