एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । बेलायती राजधानी लन्डनको एभेनफिल्ड हाउसस्थित उनको विलासी फ्ल्याटसँग जोडिएको भ्रष्टाचार अभियोगमा ‘नेसनल एकान्टिबिलिटी ब्युरो’ (एनएबी) ...