मुस्ताङको भम्रण गर्ने पर्यटक बढेपछि बेनीका होटल भरिभराउ :: Pahilopost.com

म्याग्दीः बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन्।  दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन्।  दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना

सम्बन्धित सामग्री

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

भरतपुर : दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्। दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्।सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्। दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए।“दसैँअघि सौराहा सुनसान जस्तै थियो&rd

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

गलकोट – दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन्। बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्। मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ। दसैँं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्वपूर्ण मानिँदै आएको छ। दसैँं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने […]

नयाँ वर्ष नजिकिएसँगै सौराहामा चहलपहल शुरु, अधिकांश होटल भरिभराउ

चितवन । नयांँ वर्ष नजिकिएसँगै चितवन (Chitwan)को सौराहामा पर्यटकको चहलपहल बढ्न थालेको छ । नयांँ वर्षको आगमनसँगै सौराहा (Sauraha)मा केही सातादेखि रुम बुकिङ्ग गर्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा अहिले पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीहरू बताउँछन् । बुधवारसम्म अधिकांश होटलहरू (Hotels) ८० प्रतिशत हाराहारीमा बुकिङ्ग (Booking) भइसकेको उनीहरूको भनाई छ ।  रोयल टाइगर लक्जरी, सौराहाका सञ्चालक राज अधिकारी सौराहामा यो हप्तादेखि नै पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । आन्तरिक एवं बाह्य पर्यटकको आगमन पनि क्रमशः बढ्दै गएको अधिकारीले बताए । ‘अघिल्लो वर्षभन्दा अहिले चाडै नै रुम प्याक हुन थालेको छ,’ अधिकारीले भने, ‘पर्यटकको संख्यामा पनि वृद्धि भएको पाएका छौं ।’  उनका अनुसार बिहीवारसम्म उनको होटलका सबै रुम बुकिङ्ग (Room Booking) भइसक्ने छ । ‘आजसम्म ८० प्रतिशत रुम प्याक भइसकेका छन्,’ उनले भने, ‘सम्भवतः भोलिसम्म सबै सकिन्छ ।’ होटलमा सांस्कृतिक कार्यक्रमसहित अन्य सेवासुविधा र होटलको साजसज्जामा पनि थप गरिएकाले पनि पर्यटक भरिभराउ भइसकेको उनले बताए ।  कोरोना (Covid 19)को प्रभाव मत्थर हुँदै जांँदा सौराहामा अघिल्लो वर्षभन्दा यो वर्ष बाह्य पर्यटक (Tourist) पनि बढ्न थालेका हुन् । विशेषगरी सौराहामा जंगल गतिविधिको लागि चाइनिज पर्यटकहरू उल्लेखनीय मात्रमा आएको व्यवसायीहरू बताउँछन् ।  जंगल सफारी लज, सौराहाका सञ्चालक सुमन घिमिरे बुधवार नै सबै रुमहरू प्याक भइसकेको बताए । ‘अहिले अलि चाँडो रुम प्याक भयो,’ घिमिरेले भने, ‘एक त नयाँ वर्षको दिन शुक्रवार र शनिवार पनि बिदा छ । अर्को कुरा नेपालीको घुम्ने बानीको विकास पनि भएको छ ।’  अघिल्ला वर्षहरूमा एक रात बस्ने पर्यटकहरू धेरै भए पनि यो वर्ष बिहीवारदेखि नै नयांँ वर्ष मनाउने आउने पर्यटक बढेको बताए ।  विदेशी पर्यटकहरू पनि आउन थालेपछि यो नयाँ वर्षमा पर्यटकको संख्या थप बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । व्यवसायीले सौराहाका मुख्य चौकहरूमा विभिन्न जातजातिका झाँकीसहित कार्यक्रमसमेत गर्ने भएका छन् । पर्यटकहरूलाई छूट र सहुलियतभन्दा सेवाहरू थप गरी सन्तुष्ट पार्ने उद्देश्य रहेको क्षेत्रीय होटल संघ, सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराई बताउँछन् । ‘हामीले अहिले केही छूट सहुलियत त दिन्छौं नै । तर, योभन्दा पनि सेवा र सन्तुष्ट दिने विषयमा केन्द्रित छौं,’ उनले भने । पर्यटकको बसाई लम्ब्याउन र पटक पटक फर्कने वातावरण बनाउन व्यवसायीहरू केन्द्रित रहेको उनको भनाई छ ।  अन्य समय सौराहामा पर्यटकहरू सुस्ताए पनि नयाँ वर्ष (New Year), सिजन र भ्यालेन्टाइन डे (Valentine Day)मा चाप बढ्ने गरेको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा नेपालमा साँढे दुईलाख पर्यटक भित्रिसकेका छन् । त्यसको न्यूनतम १० प्रतिशत पर्यटक सौराहा आउने गर्दछन् । सौराहा आउने पर्यटकमध्ये २० प्रतिशत विदेशी पर्यटक हुने व्यवसायीहरू बताउँछन् ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक आगमन सन्तोषजनक भएको बताउँछन् । ‘हामी त्यति हतोत्साहित पनि छैनौं, उत्साहित पनि छैनौं,’ उनले भने, ‘तर, सन्तोषजनक र आशावादी भने छौं ।’ देशमा आर्थिक मन्दी भए पनि नेपाली संस्कृतिमा घुम्ने बानीको विकास भएकोले आन्तरिक पर्यटकको संख्यामा भने वृद्धि हुँदै गएको उनको भनाई छ ।  सौराहामा १३० को हाराहारीमा पर्यटकस्तरीय होटल छन् भने सयको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् । सौराहामा एकैदिन साढे ६ हजारभन्दा बढी पर्यटकलाई सेवा दिने क्षमता छ ।

चितवनमा पर्यटकको चाप : होटल भरिभराउ

इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् ।अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।   सौराहाका नि

आन्तरिक पर्यटकका कारण कुश्माका होटल भरिभराउ, व्यवसायी उत्साहित

पर्वत । केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाइ छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै […]

आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो । दसैँको फूलपातीदेखि बन्दिपुरमा आन्तरिक पर्यटनमा …

पर्यटकीय स्थल सौराहाका होटल भरिभराउ

चितवन – दशैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो देशका पर्यटक पनि आएका छन् । दशैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती...

बिदामा सौराहाका होटल भरिभराउ

चितवन । दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका […] The post बिदामा सौराहाका होटल भरिभराउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बिदामा सौराहाका होटल भरिभराउ

चितवन, १ कात्तिक । दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल […]

मुस्ताङको भम्रण गर्ने बढेपछि बेनीका होटल भरिभराउ

बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् । दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुश्किल…