तीन वटा बीमा कम्पनीबीच आपसमा गाभिने सहमति

युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बिमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्ने लक्ष्य लिइएको छ।  यस्तै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा स

सम्बन्धित सामग्री

पोखरा महानगरको फोहाेर व्यवस्थापन गर्न सहमति

फाेहाेरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फाेहाेर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ ।

बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने

काठमाडौं। चाडपर्वको बेलामा बीमा र यान्त्रिक परीक्षण नगरेका बस चलाउन नपाइने भएको छ। सरकारसँग सहमति भएसँगै डा.गोविन्द केसीले अनसन तोड्ने भएका छन्। कर्णालीका नौ हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। चन्द्रागिरी नगरपालिकाले कृषि तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ। नेपाली चलचित्र प्रेम गीत–३ले भारतमा पहिलो दिन नै डेढ करोढ रुपैयाँ कमाई गरेको छ।

एनएलजी इन्स्योरेन्सको बीमा पोलिसी विद्युतीय प्लेटफर्ममा

काठमाडौं । ओएसआर फिन्टेकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा पोलिसीहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउने भएको छ । ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा पोलिसीका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा कम्पनीको पोलिसीको मार्केटिङ गर्ने सहमति भएको जनाएको छ । सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर […]

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सहमति पाएका छन् । मंगलबार बीमा समितिले यी तीनवटै कम्पनीलाई बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम औपचारिक रुपमै मर्जरको सहमति दिएको हो । साथै यी कम्पनीहरुलाई सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ । यी कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गा

बीमा नवीकरणको समस्या हट्यो

काठमाडौं, (नेस) ।  ठेक्काको म्याद थपपछि बीमा नवीकरण गर्दा बीमा कम्पनीले तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरेको सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच छलफल भई समाधान भएको छ । छलफलपछि एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको महासंघले जनाएको छ ।

पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे यस्तो भयो सहमति

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र पुनर्निर्माणमा खटिएका प्राविधिकहरूका प्रतिनिधिबीच आज सहमति भएको छ। छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएको जानकारी गराइएको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार बीमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने समझदारी बनेको छ।