गण्डकीमा कास्की पछि स्याङ्जा जिल्लामा थपिँदै संक्रमितको संख्या

पोखरा : गण्डकी प्रदेशमा बिहीबार थप ६२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ। निर्देशनालयको तथ्यांक अनुसार कास्कीमा आज २४१ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला कास्कीमा आज थपिएको संख्यासंगै सक्रिय संक्रमित १ हजार ७३३ पुगेको छ। यस्तै, कास्कीपछि आज सबैभन्दा बढी…

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप छनोट : समूह विजेता बन्दै स्याङ्जा फाइनल

कास्की – स्याङ्जा आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजको खेलमा कास्कीलाई ७७ रनले पराजित गरी समूह ‘ए’ को विजेता बन्दै स्याङ्जाले फाइनलमा स्थान बनाउन सफल भयो । स्याङ्जाले यसअघि बाग्लुङलाई पनि पराजित गरेको थियो । खेलमा टस जितेर सुरुवातमा ब्याटिङ […]

प्रधानमन्त्री कप छनोट: स्याङ्जा विजयी

कास्की – आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले एक सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज […]

टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्वीरहरु)

१५ पुस, काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो […]

गण्डकीको कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र र भोजराजबीच प्रतिस्पर्धा

१३ पुस, कास्की । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा गोरखाका सुरेन्द्रराज पाण्डे र स्याङजाका भोजराज अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्याललेको मनोनयन दर्ता गरेका हुन्। पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज […]

गण्डकी प्रदेशस्तरीय भलिबलः उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन्। गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित […]

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् ।  गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित गर्यो । कास्कीले पहिलो सेट २५(१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङ

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

कास्की -पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई […]

गण्डकी प्रदेशस्तरीय भलिबल : सेमिफाइनल समीकरणा पूरा

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ । सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ […]

मतदानको १० दिनपछि कास्की २ मा सुरु भयो मतगणना

कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि ४ मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ ।  राजनीतिक दलहरुबीचको विवादका कारण कास्की २ मा मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले मंगलबार तत्काल...

एन्फा निर्वाचन – गण्डकीबाट कास्की र गोरखाबाहेकलाई मताधिकार

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुंगो लगाएको छ । संघको शुक्रबार बसेको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लालाई मताधिकारको टुंगाो लगाएको हो । तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकार प्राप्त गर्दा कास्की […]