एन्फा निर्वाचन – गण्डकीबाट कास्की र गोरखाबाहेकलाई मताधिकार

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुंगो लगाएको छ । संघको शुक्रबार बसेको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लालाई मताधिकारको टुंगाो लगाएको हो । तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकार प्राप्त गर्दा कास्की […]

सम्बन्धित सामग्री

एन्फा निर्वाचन : गण्डकी प्रदेशबाट ६ जिल्लालाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले केन्द्रीय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ । संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।बैठकले संघको केन्द्रीय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकारका लागि छनोट गरेको छ । प्रदेश अन्तर्गतका कास्की र गोरखा मताधिकारबाट बञ्चित हुने भएका छन् । एन्फाले गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघमध्य