कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि जारी प्रतियोगितामा सहभागी नौ जिल्लामध्ये समूह ‘क’ बाट स्याङ्जा कूल आठ अङ्कसहित समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ । सोही समूहबाट उपविजेता बन्दै कास्कीले छ […]