तीनवटा कम्पनीले आइपिओ ल्याउन बोर्डसँग मागे अनुमति

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्न दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन ।  मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित...

सम्बन्धित सामग्री

ब्रोकर कम्पनी पब्लिकमा लैजान माग

ब्रोकरहरूले पब्लिक कम्पनीमा परिणत हुने प्रावधान ल्याउन माग गरेका छन् । स्टक ब्रोकर एसोसिएसनले लामो समयदेखि ब्रोकरहरू पनि पब्लिकमा गएर सार्वजनिक सेयर निष्कासन (आइपिओ) जारी गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा...

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । समय अनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो …

विद्युत् प्राधिकरणको आइपीओ आउने

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको आइपीओ ल्याउन बाटो खोलिदिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी दिएका हुन् । यससँगै विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ ल्याउने भएको हो ।

कस्तो छ २० गतेदेखि आइपिओ ल्याउन लागेको मध्यभोटेकोसी?

आयोजनाको लागत कम्पनीको प्रक्षेपित वित्तीय विवरण बमोजिम निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट करिब  ११ करोड ६४ लाख रहने अनुमान छ।

मध्य भोटेकोशीले आइपिओ ल्याउन अनुमति पायो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता (१० प्रतिशत) र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन् ।यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापि

सर्वोत्तम सिमेन्टले पाउला त प्रतिकित्ता ७५० रुपैयाँमा आइपिओ ल्याउन?

यदी कटअफ प्राइस ८ सय रुपैयाँ भएमा ७२० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गर्नका लागि धितोपत्र बोर्डमा प्रस्ताव हुनेछ।

हालसम्मकै ठूलो आइपिओ ल्याउन पूर्वाधार बैंकले पायो अनुमति

बैंकले कुल ८ करोड कित्ता सेयर निश्कासन गर्ने छ। बैंकले अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्न लागेको हो।

बुटबल पावरको आइपिओबिनै एफपिओ निष्कासन

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

बुटबल पावरलाई आइपिओबिनै एफपिओको स्वीकृति दिने तयारी

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले साधारण सेयर निष्कासन (आइपिओ) जारी नगरी थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न स्वीकृति दिने तयारी गरेको छ । अझै पनि बिपिसीले सर्वसाधारणलाई सेयर निष्कासन गरेको छैन । बोर्डले भने एफपिओ ल्याउन स्वीकृति दिने अन्तिम तयारी गरेको हो ।