बुटबल पावरको आइपिओबिनै एफपिओ निष्कासन

बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) ले सर्वसाधारण र स्थानीयलाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गरेको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई सेयर जारी नगरी एफपिओ ल्याउन स्वीकृति दिएपछि कम्पनीले सोमबारदेखि थप सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

सम्बन्धित सामग्री

बुटबल पावरको सेयरमा लगानीकर्ता डुबाउने खेल

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)लाई साधारण सेयर निष्कासन (आइपिओ) नगरी थप निष्कासन (एफपिओ) गर्न अनुमति दिएपछि सर्वसाधारणलाई मर्का परेको त छँदछ, दोस्रो बजारमा पनि लगानीकर्ता डुबाउने खेल सुरु भएको छ । दोस्रो बजारमा केही सीमित व्यक्तिले चलखेल गरी बुटबल पावरको सेयर मूल्य घट्न नदिने अभियानमा लागेका छन् ।

प्युठानीले मागे बुटबल पावरको सेयर

आयोजना प्रभावित बासिन्दालाई बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले प्राथमिक सेयर निष्कासन (आइपिओ) नगरेको भन्दै प्युठानका स्थानीयले सेयर माग गरेका छन् । गत साता आयोजना प्रभावितले सेयरको माग गर्दै पिपिसीको केन्द्रीय कार्यलय बुद्धनगरमा ज्ञापनपत्र बुझाएका थिए ।