विद्युत् प्राधिकरणको आइपीओ आउने

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको आइपीओ ल्याउन बाटो खोलिदिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी दिएका हुन् । यससँगै विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ ल्याउने भएको हो ।

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपिओ बिक्री गर्दै - NepaliPatra

काठमाडौँ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो। शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ। अर्थको सहमतिपछि […]

विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै

काठमाडौँ- सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।  प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अ...