रौतहट : रौतहट जिल्लाको गौर नगरपालिका-५ स्थित बरहवा पुल इलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरूमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-४ संग्रामपुर बस्ने २९ वर्षीय राजुकुमार यादव र सोही नगरपालिका-९ बरियारपुर बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव छन्।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको