दुर्गम चुमनुब्रीमा हेलिकोप्टरबाट पैसा ढुवानी

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा योजनाहरूको भुक्तानीका लागि हेलिकोप्टरबाट पैसा ढुवानी गरिएको छ । सडक सञ्जाल नजोडिएको चुमनुब्रीमा चालू वर्षमा सञ्चालन भएका योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता र नियमित बैंकिङ सेवा...

सम्बन्धित सामग्री

दुर्गम र मधेश रुचाउँदैनन् निजामती कर्मचारी

काठमाडौं : सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन्।सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, संघीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा संघीय सरकारले पठाउने प्रमुख प्रशा

दुर्गम भोटखोलामा स्वास्थ्य शिविर, १ हजारभन्दा बढी लाभान्वित

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका सर्वसाधारणले घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुशी व्यक्त गरेका छन्। जिल्लामा एउटा सरकारीसहित ३ अस्पताल छन्। जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ तर दुर्गम बस्तीमा भने स्वास्थ्य सेवा निकै कमजोर छ।भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांशलाई

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

काठमाडौँ,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो […]

बिजुली पुग्दै रुकुम पूर्वका दुर्गम गाउँमा

काठमाडौँ । रुकुम (पूर्व)का दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ। २०७६ असोजमा नेपाल विद्युत् प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका-५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रसारण […]

रुकुम पूर्वका दुर्गम गाउँमा बिजुली पुग्दै

रुकुम (पूर्व) : जिल्लाका दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ।२०७६ असोजमा नेपाल विद्युत प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका–५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रशारण लाइन विस्तार गरिराखेको छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले विद्युत् जिल्लाको द

दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा […]

लुम्बिनीमा दुर्गम क्षेत्रमा जाने चिकित्सकलाई अब अतिरिक्त भत्ता

बुटवल- दुर्गम पहाडी जिल्लाका अस्पतालहरुमा चिकित्सक पठाउन लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ। लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको हो। त्यसका लागि मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिको लागि पठाएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका […]

दुर्गम नेपालमा टेलिकमको सेवा

मुलुकका अत्यन्त दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ।...

हुम्लाको दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडियो

हुम्लाको चंखेली गाउँपालिका-५ को दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडिएको छ । सञ्चारको पहुँचमा जोडिएपछि नेप्काबासीहरुको टेलिफोनमा कुराकानी गर्ने सपना पुरा भएको छ ।  सञ्चार सेवा नहुँदा यहाँका स्थानीय  एक दिनको पैदल...

सुगम जिल्लाको दुर्गम गाउँपालिका, स्थानीयलाई सास्ती

नदीले वर्षाै कटान गर्दै आएको भुभाग । परम्परा र सस्कृतिको धनी क्षेत्र । चारैतिर नदीले र जंगलले घेरेर बनेको गाउँपालिका । कञ्चनपुरको सदरमुकाम क्षेत्रबाट सुगममा हेरिए पनि वास्तविक रूपमा दुर्गम गाउँपालिका हो लालझाडी गाउँपालिका । सडक सञ्जालसँग जोडिएको भए पनि दुर्गम छ । विकासका पूर्वाधारबाट निकै टाढा छन् यहाँका नागरिक । गाउँपालिका आवातजावत गर्न पक्की […]