सुगम जिल्लाको दुर्गम गाउँपालिका, स्थानीयलाई सास्ती

नदीले वर्षाै कटान गर्दै आएको भुभाग । परम्परा र सस्कृतिको धनी क्षेत्र । चारैतिर नदीले र जंगलले घेरेर बनेको गाउँपालिका । कञ्चनपुरको सदरमुकाम क्षेत्रबाट सुगममा हेरिए पनि वास्तविक रूपमा दुर्गम गाउँपालिका हो लालझाडी गाउँपालिका । सडक सञ्जालसँग जोडिएको भए पनि दुर्गम छ । विकासका पूर्वाधारबाट निकै टाढा छन् यहाँका नागरिक । गाउँपालिका आवातजावत गर्न पक्की […]